logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

चर्चित नायिकाको अश्लिल भिडियो देखायर ७ करोड असुल्न खोज्ने पक्राउ


  • जन आकाश
  • बिहिबार, जेष्ठ १९ २०७९

 



 

काठमाडौं । नेपालकाी एक चर्चित नायिकासँग एकजना प्रतिष्ठित घरना अर्थात व्यापारी, उधोगीले उक्त नायिकासँग गरेको सारिरीक सम्बन्धको अश्लिल भिडियो देखायर ७ करोड ठग्न खोज्ने सातै जनालाई पक्राउ गरेको छ ।

उनिहरुलाई यहि जेठ १३ गते प्रहरी पक्राउ गरेको प्रहरी जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा हाल गोठाटार बस्ने उदयुपरको त्रियुगा–१० का २१ वर्षीय सुजन आचार्य, बूढानीलकण्ठ बस्ने कालिकोट सान्नित्रिवेणी–८ का २९ वर्षीय टेक बिक, कोटेश्वर बस्ने बझाङ खप्तडछान्ना–७ का २९ वर्षीय धर्मराज थापा, काँडाघारी बस्ने काभ्रेपलाञ्चोक तेमाल–२ का ३३ वर्षीय उमेश भण्डारी छन् । यसैगरी, हाल रातोपुल बस्ने धुरकोट–२ की २९ वर्षीया वसन्ता खनाल, सिनामंगल बस्ने गल्मीका ३२ वर्षीय सुरज शर्मा र सिनामंगल बस्ने काठमाडौं–९ का ३३ वर्षीय श्रवण कार्की पक्राउ परेका हुन् ।

उनिहरुले पटक पटक ति ब्यापारीसँग अश्लिल भिडियो सार्वजानिक गरिदिन्छु भन्दै बल्याकमेलिङ गरेका थिए । तर निक्कै धेरै नै रकम मागेपछि नायिकासँग सारिरीक सम्बन्ध राख्ने र भिडियो खिच्न खिच्ने धनाढ्यको सातो गएको थियो । केही दिनसम्म अलमलिएका धनाढ्य अन्तमा प्रहरी प्रसाशनलाई मलाई पैशा मागेका छन् केही व्याक्तिहरुले भनेर निवेदन टिपाउन गएका थिए । तर पछि मान्छेहरु पक्राउ परेपछि मात्र अश्लिल भिडियोको बार्गेनिङ गरेको पोल खुलेको पहरीले पक्राउपछि सर्वजानिक गरेको थियो ।

पक्राउ परेका व्याक्तिहरुलाई अहिले अनुसन्धानको लागि काठमाडौ महानगरीय परिसरमा राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend