जन आकाश
काठमाडौ । विश्व वातावरण दिवसको अवसरमा काठमाडौ उपत्यकामा साइकलसहितको र्याली निकालिएको छ। विभिन्न वातावरनिय संस्थाहरुले आज बिहानै काठमाडौको बसन्तपुरमा जम्मा भइ साइकल ¥याली निकालेका हुन् । उनिहरुले बसन्तपुरवाट साइकल ¥याली शुरु गरेर काठमाडौको नयाँ सडक, भोटाहिटी, दरवारमार्ग हुदै नक्साल, नागपोखरी, कमलपोखरी, पुतलीसडक, सिंहदरवार, थापाथली हुदै ललितपुरको क्ुपनडोल हुदै पाटनढोकामा पुगेर वातावरण दिवस मनाएका छन् ।

उक्त ¥यालीमा झण्डै २०० जना जतिको साइकलमा सयर साइकल यात्रिहरु रहेका थिए । यो दिवस प्रत्येक जुन ५ तारिकको दिन विश्वका बिभिन्न देशमा मनाउने गरिन्छ । नेपालमा पनि त्यैको सिको गर्ने गरिएको छ । तर नेपालका केही शहर छोरेर हेर्ने हो भने प्रकृतिले नै वातावरण स्वाच्छ बनायर राखेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend