logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आज टिकाको साइत ११ बजेर ५१ मिनेटमा


  • जन आकाश
  • बुधबार, असोज १९ २०७९

काठमाडौ । २०७९ साल असोज १९ गतेका दिन नेपालीहरुले मनाउने बडा दशैको शुभ साइत बिहानको ११ बजेर ५१ मिनेट मा रहेको नेपाल पन्चङग समितिले जानकारी दिएको छ।



टीका कता फर्केर लगाउने

यश बर्षाको टीका, टीका थाप्नेहरु पुर्व फर्कने र टीका लगाइदिनेले पश्चिम् फर्केर टीका लगाइदिदा अत्ति उत्तम रहेको नेपाल पन्चङ्क समितिले जनाएको छ।

पानीले दशै प्रभावित
२०७९ सालको बिजया दशमिको दिन पनि मुसालधारे पानी रोकिएको छैन । १८ गते नवमिको दिनदेखी निरन्तर परेको मुसालधारे पानी आजपनी बर्शिरहेको छ।

एकठाउवाट अर्को ठाउमा गइ टीका थाप्ने हरुको लागि पानीले अवरोध गरेको छ। यसैगरी पानी पानी परिरहेमा दशै प्रभावित हुने देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend