जन आकाश
रामेछाप । रामेछाप जिल्लामा २०७९ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको लागि भएको मितिः २०७९ असोज २३ गते निर्वाचन आयोगले उम्मेद्धार मनोनित दर्ता तोकिएको दिन नेकपा(माले) पार्टीवाट युवा नेता मोहन कार्कीले प्रतिनिधिसभामा उम्मेद्धारी दर्ता गराएका छन् भने त्यसैगरी प्रदेशसभा (क)मा सुरेश बस्नेत प्रदेश (ख)मा ओमबाबु पुरीले उम्मेद्धारी दिएका छन् ।
रामेछाप जिल्लामा प्रतिनिधिसभाको लागि मात्र २२ जना उम्मेद्धारहरुले मनोनित दर्ता गराएको निर्वाचन कार्यलयले जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend