logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

आम नेपाली पर्टीले आफ्नै चुनाव चिन्हलाई स्वतन्त्र भने पछि आयोगले सोध्यो स्पष्टीकरण


  • जन आकाश
  • सोमबार, असोज ३१ २०७९

काठमाडौ । २०७९ प्रतिनिधि र प्रदेशसभाको लागि मंसिर ४ गते हुन लागेको निर्वाचनमा यतिवेला दलहरु चुनाव प्रचार प्रसारमा छन् ।



चुनाव प्रसार प्रसारमा निर्वाचन आयोगले तोकेको आचारसंहिता बनाएको छ उक्त आचारसंहिता उल्लघन गर्ने दलका उम्मेद्धारहरुलाई आयोगले स्पष्टीकारण सोध्ने र सचेत गराउने काम गर्दै आएको छ । त्यस्तै आम नेपाली पार्टीका उम्मेद्धारहरुले आफ्नै पार्टीको चुनाव चिन्ह लौरोलाई पनि स्वतन्त्र उम्मेद्धारको चुनाव चिन्ह भनेर प्रचार गरेपछि आम मतदातामा भ्रम सृजना भएको भनि स्पटीकरण सोधेको हो ।

निर्वाचन आयोगले जारी गरेको बिज्ञप्तिमा उक्त कुरा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend