जन आकाश
टेलि-सिरियल “दिने बूढो” टेलि श्रृखला क्रमिक रुपमा दर्शकहरु माझ लोकप्रिय हुदै गईरहेकाे छ।
समाजमा रहेको समसामयिक बिषयमा आधारित कथा वस्तु रहेको माईला टेलि-सिरियल “”आजा २९ औ भागमा प्रवेश भई दर्शकहरु माझ लोकप्रिय भएको छ । यो सिरियल हरेको हप्ताको बिहिबार साँझ ६:३०बजे सार्वजनिक हुने गर्दछ ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
माईला टेलि सिरियल क्रमिक रुपमा दर्शकहरु माझ लोकप्रिय हुँदै आएको छ। समाजमा रहेको समासामुदायिक विशषमा आधारित कथा बस्तु रहेको माईला सिरियल भाग२९ मा प्रवेश भई दर्शको मन जित्न सफल भएको छ।यो सिरियल हप्ताको बिहिवार ६:३० बजे सर्बजनिक हुने गर्द्छ ।
शुरु देखि नै देखि निरन्तररुपमा gbk Entertainmentयुट्युब च्यानलबाट प्रसारण हुँदै आएको माईला टेली-सिरियल “” ले नेपाली समाजमा रहेका बिबिध पक्षहरुलाई समय र परिस्थिति अनुसार गम्भीर तथा हाँस्य-ब्याग्यात्मक तरिकाले प्रस्तुत गर्दै आईरहेको छ। हालै प्रसारण भएको २९ औ श्रृखलाबाट कथावस्तुमा पृथकिकरणका साथै केहि नयाँ तथा पुराना कलाकारहरु समेत थपिने कुरा सिरियलका लेखक तथा निर्देशक गणेश बाबु बिक ले हाम्रा अनलाइन संग बताए । यसै सिरियल का सायक निर्देशक छायांकन, अग्रज कलाकार राजकुमार गिरि को रहेको छन
।
समग्रमा हेर्द यो सिरियलमा धेरै मेहनतका साथ कलाकारहरुको अभिनय र उत्तिकै मेहनती निर्देशन तथा सम्पादानको भुमिका देख्न पाइन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend