जन आकाश
समाजमा रहेको समसामयिक बिषयमा आधारित कथा वस्तु रहेको माईला-सिरियल ३० औ भागमा प्रवेश भई दर्शकहरु माझ लोकप्रिय बन्दै आएको छ । यो सिरियल हरेक हप्ताको बिहिबार साँझ ६:३० बजे सार्वजनिक हुने गर्दछ ।
शुरु देखि नै देखि निरन्तररुपमा gbk Entertainment युट्युब च्यानलबाट प्रसारण हुँदै आएको माईला टेली-सिरियल ” ले नेपाली समाजमा रहेका बिबिध पक्षहरुलाई समय र परिस्थिति अनुसार गम्भीर तथा हाँस्य-ब्याग्यात्मक तरिकाले प्रस्तुत गर्दै आईरहेको छ। हालै प्रसारण भएको ३०औ श्रृखलाबाट कथावस्तुमा पृथकिकरणका साथै केहि नयाँ तथा पुराना कलाकारहरु समेत थपिने कुरा सिरियलकका निर्देशक /परिकल्पना लेखक /प्रोडुसर अग्रज कलाकर गणेश बाबू बि:क ले janaakash.com सङग बताए उक्त सिरियलमा नयाँ तथा पुराना कलाकरहरुको अभिनय शशक्त रुपमा देख्न पाईन्छ। यसै सिरियलका सायक निर्देशक छायांकन, अग्रज कलाकर राज कुमर गिरि रहेका छन।
समग्रमा हेर्द यो सिरियलमा धेरै मेहनतका साथ कलाकारहरुको अभिनय र उत्तिकै मेहनती निर्देशन तथा सम्पादानको भुमिका देख्न पाइन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend