logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर


  • जन आकाश
  • शुक्रबार, असार ८ २०८०

काठमाडौँ ।  श्रावण २९, २०७९  आइएमईले “घण्टी बज्यो” नामक नयाँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्ट फोन जित्ने मौका पाउनसक्नेछन् ।

२०७९ साल श्रावण २७ गतेदेखि भाद्र १० गतेसम्म जम्मा दुई हप्ताका लागि कायम यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली विजेताले स्मार्ट फोन जित्न सक्नेछन् ।



 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend