logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

टिकटकमा जथाभावी पोस्ट गरेमा कारवाहि हुने


  • जन आकाश
  • सोमबार, कार्तिक २० २०८०

काठमाडौ । नेपालमा टिकटकको बिषयलाइ लिएर निक्कै समस्या भइरहेको थियो। जस्ले टिकटकमा जथाभावी अरुको चरित्र हत्या गर्नेगरि कसैले पोस्ट गरेमा कानुनि उपचार गर्न सकिदैन थियो ।



पछिल्लो समय नेपालमा जतिय द्वन्द्व भडकाउन समेत गिरोहहरु लागिरहेका थिए। समाज भडकिदै गैराखेको थियो। नेपाल प्रहरिले त्यस्ता गिरोहहरुलै कानुनि प्रक्रियामा ल्याउन सकेको थिएन ।

मिति : २०८० कार्तिक १९ गते नेपाल प्रहरी र टिकटकको प्रतिनिधि बिच बार्ताद्वारा नेपालमा र नेपाली समुदायले प्रयोग गर्ने टिकटकमा नकारात्मक पोस्ट भएमा टिकटकले उक्त पोस्टहरु हटाउने र त्यस्ता पोस्ट गर्नेहरुलाइ कानुनि कार्वाही गर्न टिकटक कम्पनीले नेपाल प्रहरीलाइ सहयोग गर्ने सहमति भएको छ।

नेपालका नेपालीहरुले पोस्ट गरेका द्वोयस फैलाउने गरि पोस्ट गरेका पोस्टहरु टिकटकले हटाउने भएको छ। स्वम टिकटिक प्रओग कर्तालाइ पनि अफैलाइ हटाउन अनुरोध गर्नेछ। नहटाएमा स्वत हटाउने भएको हो।

राम्रा ज्ञानबदक कुराहरु, जानकारीहरुलाइ अझै प्रभाकारि बनाउन टिकटकले सुविधा दिने पनि उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend