logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

युवासंघको मसाल जुलुससहित सात गतेको तयारी


  • जन आकाश
  • बुधबार, मंसिर ६ २०८०

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा मसाल जुलुस निकालेको छ । मंगलबार राजधानीको तीनकुनेमा मसाल जुलुस निकालेको हो ।



यही मंसिर ७ गते हुने कार्यक्रमलाई सफल पार्न युवासंघले मसाल जुलुस निकालेको हो ।  जुलुसमा युवासंघ र अनेरास्ववियुका नेता तथा कार्यकर्ता सहभागी थिए ।

           

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend