logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मकवानपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का


  • जन आकाश
  • बिहिबार, मंसिर ७ २०८०

काठमाडौं । मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।



राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले यससम्बन्धी थप विवरण अद्यावधिक गरिसकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend