logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

राष्ट्रिय महाधिवेशन सार्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


  • जन आकाश
  • सोमबार, मंसिर १८ २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय आलोकनगरमा बैठक सुरु भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।



आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन , अपानि ११ लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।पार्टीले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाअधिवेशन गर्ने मिति घोषणा गरेपनि तयारी अभावका कारण सर्ने र अर्को मिति तोक्ने नेताहरूले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend