logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

राप्रपा बैठकमा छलफलका लागि विभिन्न ७ वटा एजेन्डा पेश


  • जन आकाश
  • बुधबार, मंसिर २० २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि विभिन्न ७ वटा एजेन्डा पेश गरेका छन् ।



त्यस्तै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्था, हिन्दु राष्ट्रको पुनर्स्थापना लगायत जनजीविकाबारे पार्टीले जनदबाब र आन्दोलन गर्ने विषयमा कार्यदलको तर्फबाट आन्दोलनको आवश्यकता र औचित्य सम्बन्धी ड्राफ्ट पेश गरेका छन् । ‘आजको बैठकमा ड्राफ्टमाथि प्रारम्भिक छलफल सुरु भएको छ । अन्य एजेन्डामाथि छलफल हुने क्रम जारी छ’, प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठक बिहीबार बिहान ८ बजे  बस्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend