logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पश्चिम नेपालको भ्रमणमा जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह


  • जन आकाश
  • सोमबार, पुष २ २०८०

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाने भएकाछन् ।



नेपालको पश्चिम र मध्य क्षेत्रको केही जिल्लाहरुको भ्रमणका लागि आगामी हप्ता पूर्वराजा शाह भैरहवा जाने उहाँको संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिएकाछन् । उहाँका अनुसार पूर्वराजा शाहसँगै उहाँकी पत्नी पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह पनि भ्रमणमा जानेछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend