logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

राष्ट्रपति पौडेल र ४ देशका डाइरेक्टर जनरलसहितका स्टाफबीच शिष्टाचार भेट


  • जन आकाश
  • सोमबार, फाल्गुन २८ २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र भारत, श्रीलंका, पाकिस्तान र माल्दिभ्सका डाइरेक्टर जनरल, स्टाफ अधिकृत, समन्वय अधिकृत तथा क्याडेटहरूले शिष्टाचार भेट गरेका छन् । सोमबार उनीहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलसमक्ष शिष्टाचार भेट गरेका हुन् ।



उनीहरु नेपाली सेनाको निमन्त्रणामा युथ एक्सचेन्ज प्रोग्राम (वाइपी) मा सहभागी हुन नेपाल आएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend