जन आकाश
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडद्वारा मिति २०८० साल चैत र १३ देखि १६ गते सम्म बीमा अभिकर्ताको रुपमा कम्पनीसँगआवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि निर्जीवन बीमा अभिकर्ताकोतालिम सम्पन्न गरेको छ ।
उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३१ जनाव्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । उक्त तालिम पश्चातकम्पनीसँगआवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाटप्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा सहित अभिकर्ता तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend