जन आकाश
oplus_2
मोहन कार्की ।
रामेछाप । रामेछाप गोकुलगगा गाउँपालिका वाडन ४ स्थित बेतालीमा ३० वर्ष अगाडी स्थापित बेताली बचत तथा रिन सहकारी सस्थाको तिसौ वार्षिक साधरणसभा सम्पन्न भएको छ।
कार्यक्रम सस्थाका अध्यक्ष दिलिप कुमार भण्डारीको सभापतित्वमा भएको हो।
oplus_2
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका गोकुलगगा गाउपालिकाका अध्यक्ष काजि बहादुर खडकाले दिप प्रज्वलन गरी कार्यक्रम उदघाटन गरिएको थियो।
गाउपालिका भित्रका सवै वडाका अध्यक्षहरु अतिथि रहेको कार्यक्रममा जिल्ला सहकारीवाट आएका पदाधिकारीहरु पनि रहेका थिए।
oplus_2
सस्थाकी उपाध्यक्ष रन्जु घिमिरेले आमान्त्रीत अतिथि,पुर्व सस्थापक शेरधनी, बचतकर्ता सदस्यहरुलाइ स्वागत गर्दै स्वागत मन्तव्य राखेकी थिइन।
oplus_2
शुभकामना मन्तव्य केदार बहादुर कार्कीले राखेका थिए।
स्वगत मन्तव्य राख्ने क्रममा केदार कार्कीले गोकुलगगा यतिवेला राष्ट्रपति रनिङशील प्रतियोगिता र सहकारीको उपस्तिथिले गाउपालिका शोकमा रहेको कुरा सकेत गरेको छ भनि उल्लेख गरे ।oplus_2
शुभकामना राख्ने क्रममा एकीकृत फ्रेण्डशिप साकोसका संयोजक सिताराम कार्कीले सानो सानो रकमले आज लाखौ रकम जम्मा भएको छ यो खुशिको कुरा हो। आज युवाहरु विदेश गइरहेका छन् । हामिले सहकारीमा जम्मा गरेको रकमको सदुपयोग गरेर ति विदेशमा गएका युवाहरूलाइ देशमै राख्न सक्ने वातावरण बनोस भन्दै धारणा राखेका थिए।
शुभकामना राख्दै नेफस्कुन मन्थली साकोसका सुर्य थापाले सस्थाको उतारोतर प्रगतिको शुभकामना दिए।सस्थाका सचिव राम कुमार कार्कीले सस्थाको वार्षिक गतिविधिको वारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए।
आर्थिक प्रतिवेदन जित बहादुर खडकाले प्रस्तुत गरेका हुन।
लेखा सुपरिवेक्षण प्रतिवेदन कुलबहादुर कार्कीले प्रस्तुत गरेका थिए।कार्यक्रमलाइ आकर्षक बनाउन बिच बिचमा नृत्य देखाइएको थियो।
कार्यक्रम दुइ शत्रमा बिभाजन गरी गरिएको थियो।
उक्त वार्षिकोत्स्वको अवसरमा विभिन्न जेष्ठ नागरिकहरुलाइ सम्मान पत्रले सम्मानित गरिएको थियो । कार्यक्रमलाइ उत्कृष्ट तरिकाले उदव कार्कीले गरेका थिए।कार्यक्रमका सभापति दिलिप कुमार भण्डारीले बिगतमा यस सस्थाको स्थापना गर्नुहुने सस्थापक केसव कार्की लगायत सस्थापक हरुलाइ सम्झदै यो तिसौ वार्षिकोत्सव सफलता पुर्वक सम्पन्न गराउन हाम्रो निमन्त्रणालाइ स्विकार्दै कार्यक्रमको गरिमा बढाइदिनुहुने सवैलाइ धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend