logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सिंहदरबार जाँदै रवि लामिछाने, सभामुखलाई भेट्न


  • जन आकाश
  • शुक्रबार, माघ १८ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने सिंहदरबार पुगेर सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन्।



लामिछाने सहित रास्वपा सांसदहरूले शुक्रबार सभामुखलाई भेट्न लागेका हुन्।

प्रतिनिधि सभा बैठकअघि रास्वपा सांसदहरू सभामुख घिमिरेलाई भेट्न सिंहदरबार जाँदैछन्।

सभामुख भेट्ने टोलीमा सभापति लामिछाने पनि सहभागी रहेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend