logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

बजारमा सुकेको प्याजको मूल्य बढेको छ।


  • जन आकाश
  • आइतबार, असार ८ २०८२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
आइतबार कालीमाटी तरकारी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४४ देखि अधिकतम ४६ रूपैयाँमा कारोबार भएको छ।



दुई,अघिको तुलनामा यो प्रतिकिलो दुई रूपैयाँ बढी हो।
दुई,तीन दिनअघि कालीमाटी तरकारी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४२ देखि अधिकतम ४४ रूपैयाँमा कारोबार भएको थियो

आपूर्तिको आधारमा मूल्य घटबढ हुन्छ। अहिले बजारमा भारतीय र नेपाली दुवै प्याज आइरहेको छ।
व्यवसायीहरूका अनुसार प्याजको मूल्य थोरै मात्रामा मात्र घटबढ हुन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend