जन आकाश
काठमाडौं । एन आई सी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) बाट सम्मानित एन आई सी एशिया बैंकका संचालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित हुनु भएको छ ।
मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्याएको भन्दै नेपाल सरकारले मिति २०८२ आषाढ ३२ गते उहाँलाई सम्मान गरेको हो । नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विशेष व्यक्तिहरुलाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।
मुलुकको आर्थिक विकासमा विशेष योगदान गरी नेपाल सरकारले प्रदान गर्ने सीआईपी जस्तो महत्वपूर्ण सम्मानबाट शुशोभन
हुनुभएकोमा संचालक रामचन्द्र संघईज्यू प्रति बैंकको तर्फबाट हार्दिक बधाई व्यक्त गर्दछौं ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend