जन आकाश
काठमाडौं । वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिबारे सबै मन्त्री र सचिवहरूसँग जानकारी लिएकी छन्। बैठकमा सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गरेका थिए। विवरण सुनिसकेपछि प्रधानमन्त्रीले मुख्यसचिव तथा सचिवहरूलाई १४ बुँदे निर्देशन दिएकी छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend