जन आकाश
काठमाडौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा सन सेक्युरिटिज प्रा. लि. बाट रु.२,११,१११ दुई लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend