जन आकाश
काठमाडौ । स्कुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट टे«निङ सेन्टर,रुस्काज् ब्युटि स्टुडियो (School of Beautican ITC Skill Development Training Center,Rushka’sBeauty Studio) र प्रभु बैंकबीच विशेष छुट सम्झौता
प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ,कमलादी स्थित रुस्काज् ब्युटि स्टुडियो (Rushka’s Beauty Studio_र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सौेन्द्रर्य सम्बन्धि सेवा सुविधामा –Hair cutting,Threading , Beauty related classes Hairchemical,Facial&SkinTreatment,Nail/Manicure/Pedicure/WaxingMake up & Make up package and cosmetic/Skin care Product विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहका बिच रुस्काज् ब्युटि स्टुडियो- Rushka’s Beauty Studio का तर्फबाट प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैध श्रेष्ठ र प्रभु बैंक लि.का तर्फबाट प्रमुख प्रदेश अधिकारी (CPO) बागमती प्रदेश ९३० प्रचिता श्रेष्ठ ले समझदारी ज्ञापनपत्र MOU मा हस्ताक्षर गरेका गरी उक्त सम्झौतालाई औपचारिता दिएका हुन् । समारोहमा प्रभु बैंकको तर्फबाट कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज् ब्युटि स्टुडियो – Rushka’s Beauty Studio का तर्फबाट प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठ को समेत उपस्थिति रहेको थियो ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुले रुस्काज् ब्युटि स्टुडियो- Rushka’s Beauty Studio मा माथि उल्लेखित सौेन्द्रर्य सम्बन्धि सेवा लिँदा ग्राहकहरुलाई ५∞ देखि २०% सम्म र कर्मचारीहरुलाई ५∞ देखि ३०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा बिद्युतिय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend