जन आकाश
काठमाडौं । सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्।न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार चार जना न्यायाधीश नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्।
नवनियुक्त न्यायाधीशहरूले अब सर्वोच्च अदालतको न्याय सम्पादनमा जिम्मेवारी सम्हाल्नेछन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend