logo शनिबार, कार्तिक २९ २०८३ | Saturday 14th November 2026
logo

शनिबार, कार्तिक २९ २०८३ | Saturday 14th November 2026

नवनियुक्त ४ जना न्यायाधीशले लिए शपथ


  • जन आकाश
  • शुक्रबार, कार्तिक २८ २०८३

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त चार जना न्यायाधीशहरूले शपथ लिएका छन्।न्याय परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वोच्चमा ४ जना न्यायाधीशहरूलाई नियुक्त गरेका थिए।



राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरू डा। रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथ खुवाएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend