logo शुक्रबार, मंसिर ११ २०८३ | Friday 27th November 2026
logo

शुक्रबार, मंसिर ११ २०८३ | Friday 27th November 2026

Doosan Bobcat INC द्वारा नेपाल सरकारलाई निर्माणका सामान हस्तान्तरण


  • जन आकाश
  • शुक्रबार, मंसिर ११ २०८३

प्राकृतिक विपद्हरूको उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग पु¥याउने उद्देश्यले Doosan Bobcat INC ले नेपाल सरकारलाई थप ५० वटा निर्माण उपकरण उपलब्ध गराएको छ ।



भदौ १०, २०८३ मा आएको भोटेकोशी नदीको विनाशकारी बाढीका कारण जनजीवन, घर, तथा महत्वपूर्ण पूर्वाधार र्निर्माणमा Doosan Bobcat INC ले नेपाल सरकारलाई रु. दस करोड भन्दा माथिको आवश्यक उपकरण सहयोग उपलब्ध गराएको थियो ।

थप उपकरणहरू हालसालै उपलब्ध गराएको उल्लेख गरी कम्पनीले जानकारी गराएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend