logo आइतबार, मंसिर ६ २०८३ | Sunday 22nd November 2026
logo

आइतबार, मंसिर ६ २०८३ | Sunday 22nd November 2026

मानिस हराएको सूचना


  • जन आकाश
  • आइतबार, मंसिर ६ २०८३

काठमाडौं । तामाकोशी गाउँपालिका जफे स्थाई घर भएका ३९ वर्षको सिताराम श्रेष्ठ यहि मिति २०८३ मंसिर ५ गते सनिवार बिहान ८ बजे घरवाट काटमाडौ आउछु भनि हिडेको तर त्यसपछि सम्पर्कमा आजसम्म नआएको हुनाले कतै देख्नु भएम नजिकैको प्रहरी कार्यालय वा उनको श्रीमती नीर कुमारी श्रेष्ठले फोनः ९८६३१९३२२७ मा खबर गरिदिनुहुन अनुरोध र्गदै हराएका मानिसको सालो नाता पर्ने भुवन श्रेष्ठले जन आकाश मिडियालाई जानकारी दिएका हून् ।



 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend