logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बैंक अफ काठमाण्डू लिमिटेले ग्राहकहरुलाई इलेक्ट्रोनिक सामान किन्न शुन्य प्रतिशत ब्याजदरको योजना ल्याएको छ


  • जन आकाश
  • सोमबार, भाद्र २९ २०७७

काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहक हरुको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहक महानुभावहरुले आफुलाई आवश्यक सिजी, एलजी, गोदरेज, टिसीएल, एलिका केन्ट तथा बलक र डेकोर ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने बैकले जानकारी दिएको छ ।



 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend