logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरसहित सात जनालाई कोरोना लाग्यो


  • जन आकाश
  • शुक्रबार, असोज ९ २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरसहित ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।



बैंक सुपरीवेक्षण विभाग र संस्थागत योजना विभागका २४ जना कर्मचारीको स्वाब परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तीमध्ये एक जना डेपुटी गभर्नर, दुई जना संस्थागत योजना विभागका, तीन जना बैंक सुपरीवेक्षण विभागका र एक जना सामान्य सेवा विभागका कर्मचारी रहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend