logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नबिल शेयर लोनको शुरुवात


  • जन आकाश
  • आइतबार, असोज ११ २०७७

 



नेपाल धितोपत्र बजार (NEPSE) मा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा उपलब्ध गराउन थालेको छ । आज एक बिज्ञप्ति जारी गदै बैकले जानकारी दिएको हो ।

रु. ५० लाख अथवा सो भन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५∞ को आकर्षक ब्याजदरमा उपलब्ध गराउने बैकले उल्लेख गरेको छ ।
आगामी बडा दशैंको सुअवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट ग्रहकले शेयर धितो कर्जा प्राप्तगर्न सक्नेछन् ।

नबिल बैकको बिश्वसनीयता भरपरर्दो रहेको र नेपालका अब्बल सिइओ अनिल केशरी शाह रहनु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend