logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

मुक्तिनाथ रेमिटको सेवा अब अष्ट्रेलियाबाट पनि


  • जन आकाश
  • सोमबार, असोज १२ २०७७

काडमाडौ ।
मुक्तिनाथ विकास बैंकले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ ।



अष्ट्रेलियामा रहेका नेपालीहरुको लागि मुक्तिनाथ रेमिट अष्ट्रेलिया lnof (Muktinath Remit Australia) को कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको website https://www.muktinathremit.com.au मा Log in गरी वा मोबाईल एप्सबाट नेपालमा रहेका कुनैपनि बैंकको खातामा रकम पठाउन सक्नेछन् । मुक्तिनाथ रेमिट मार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटको ४,००० भन्दा बढी एजेन्ट मा र्फत प्राप्त गर्न सकिनेछन । थप विस्तृत विवरणका लागि मुक्तिनाथ रेमिट अष्ट्रेलियाको :https://www.muktinathremit.com.au पनि हेर्न सकिने बैकले उल्लेख गरेको छ ।

कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको ATM बाट विना शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend