जन आकाश
काठमाडौं
प्रभु बैंक लिमिटेड र काठमाण्डौ महानगरपालिका बिच मिति २०७६ चैत्र ४ गते काठमाण्डौ महानगरपालिकाको जमल तथा रत्नपार्क–बागबजार स्थित आकाशे पुलमुनिको ट्राफिक आइल्याण्ड रतिनधारा सस्कृत पाठाशाला अगाडीको ट्राफिक आइल्याण्डमा हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने, मर्मत संहार गर्ने÷रेखदेख गर्ने सो को संचालन तथा शहरी सौन्र्दयीकरण कामका लागि सम्मmौतापत्रमा हस्ताक्षर भएको छ । काठमाण्डौ महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यको उपस्थितीमा प्रभु बैंककात र्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाण्डौ महानगरपालिकाका तर्फबाट सह सचिब राजेश्वर ज्ञवालीले उक्त सम्झौतामा हस्ताक्षर गरी सामाजिक उतरदाईत्व गर्ने काम प्रभुले थालेको छ ।
नेपाल भरिमा २०८ शाखा संजाल, ४६ एक्सटेन्सन काउन्टर, १७ शाखा रहित बैंकिङ्ग सेवा १५८ एटियम रहेको बैकले उल्लेख गर्ने कागजपत्रहरुमा छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend