जन आकाश
काठमाडौं । नेपाली बैकिङ क्षेत्रमा अब्बल ब्यवस्थापन गर्न सफल प्रभु बैंकले नेपालकै ख्याति प्रप्त कलाकारहरु प्रदिप खडका र कृष्टिना गुरुङलाई ब्रण्ड एमबास्टरमा नियुक्त गरेको छ ।
नेपाली सिनेमा क्षेत्रका ख्याति प्राप्त कलाकार प्रदिप खडका अभिनेता हुन् भने कृष्टिना अभिनेतृ प्रभु बैंक लिमिटेडले एक वर्षका लागि आप्mनो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको हो । प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहल स्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्धय प्रदिप खड्का र कृष्टिना गुरुङ्गलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्धय खड्का र गुरुङ्ग अभिनेतृ प्रभु बैंक लि. को विज्ञापन सार्वजनिक गरिएको थियो । नेपाली सिनेमा जगतका ख्याति प्राप्त कलाकारद्धय प्रदिप खडका र कृष्टिना गुरुङ्ग प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त हुनु भएपपछि सर्वसाधारणमा प्रभु बैंक प्रतिको विश्वसनीयतामा बृद्धि हुने प्रभु बैंकले विश्वास लिएको उल्लेख गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend