जन आकाश
काठमाडौं ।
प्रभु बैकले पोखराको गण्डकी मेडिकलमा पनि काउण्टर सञ्चालनमा ल्याएको छ ।
त्यहा उपचाररत बिरामीका आफन्तहरुलाई सहज र सुविधा पुगोस भन्ने हेतुले बैकले काउन्टर स्थापना गरेको जनाएको छ । प्रभु बैकले बिभिन्न सरकारी तथा गैर सरकारी सार्वजानिक क्षेत्रहरुमा ग्रहकहरुको सुविधालाई ध्यानमा राखेर काउन्टरहरु सञ्चलनमा ल्याउने गरेको छ । नेपालका बाणिज्य बैकहरु मध्य कै धेरै काउन्टर बनाउन आतुर निजी बैकको रुपमा रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend