logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रभु बैंक लिको सल्यानमा शाखा बिस्तार


  • जन आकाश
  • सोमबार, असोज २६ २०७७

काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा २५ गतेदेखि सल्यान जिल्लाको शारदानगरपालिका वडा नं. १ स्थित श्रीनगरमा आप्mनो २०९ औं शाखा खोली कार्यलय सञ्चालनमा ल्याएको छ । बैंकको श्रीनगर शाखा कार्यालयको उदघाटन शारदा नगरपालिकाका मेयरसुंरेश अधिकारीले विहान १०ः०० बजे गर्नु भएको हो ।



बैंकको श्रीनगरमा शाखा कार्यालयको उदघाटन गर्दै प्रमुख अतिथी सुरेश अधिकारीले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगन सम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यतm गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend