logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रभु बैंकले पर्सा जिप्रकामा एक्स्टेन्सन काउण्टर


  • जन आकाश
  • शुक्रबार, असोज ३० २०७७

काठमाडौं । प्रभु बैकले पर्साको जिल्ला प्रहरी कार्यलयमा एस्टेशन काउन्टर स्थापना गरी कारोबार शुरु गरेको छ ।
आफ्ना ग्रहकहरुलाई र जिल्ला प्रहरी कार्यलयमा कार्यरत कर्मचारी साथै त्यहा कामको सिलसिलमा काम परेर आउने ग्रहकहरुलाई सुविधा पुगोस भन्ने उदेश्य राखेर जिल्ला प्रहरी कार्यलयमा एस्टेशन काउन्टर सञ्चालनमा ल्याएको बैकले जनाएको छ ।



प्रभु बैको देशका हरेक क्षेत्रका ग्रहकलाई सेवा दिने उदेश्यले शाखा कार्यलयहरु बढाउदै लगेको देखिन्छ । यो सेवाको हिसावले अत्यन्तै राम्रो पक्ष हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend