logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रभु बैंक लिमिटेडले ग्राहकहरुको लागि EKYC सेवा सञ्चालनमा ल्याएको


  • जन आकाश
  • सोमबार, मंसिर ८ २०७७

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको लागि EKYC सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लि. मा खाता खोली कारोबार गदै आएका सम्पूर्ण ग्राहकहरुले बैंकको वेबसाइट www.prabhubank.com मा Login गरी अनलाइन मार्पmत KYC अद्यावधिक गर्ने व्यवस्था मिलाईएको बैकले जनाएको छ जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पदैन ।



प्रभु बैंक लिमिटेडले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा KYC सम्बन्धी सम्पूर्ण विवरण हरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ र यसबाट ग्राहकहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउने विश्वास बैकले गरेको छ भनि उल्लेख गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend