logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुक्तिनाथ विकास बैंकको मुक्ति भाई लोगो सार्वजानिक


  • जन आकाश
  • आइतबार, मंसिर २८ २०७७

काठमाडौं । मुक्तिनाथ विकास बैंकले बैंकको लोगोको प्रतिक“मुक्तिभाई”नामक नयाँ ब्राण्ड मस्कट सार्वजानिक गरेको छ । आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा , सुविधा, उत्पादनको प्रचार प्रसार गर्ने बैंकले जनाएको छ ।



बैंकका अध्यक्ष भरत राज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलद्धारा संयुक्त रुपमा एक कार्यक्रम मार्फत बैंकको मस्कट सर्वजानिक गरिएको हो । उक्त कार्यक्रममा बैंकका संस्थापक शेयरधनीहरु त्था उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थितिमा लोगो सार्वजानिक गरेको बैकले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend