logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मोविलिटी प्रा.लि.ले मोटोरोलालाई नेपालमा पुनः ताजकी गराएको छ


  • जन आकाश
  • आइतबार, मंसिर २८ २०७७

काठमाडौं । विश्वभरि नै १० करोडवटा विक्रीभएको मोटो इ र मोटोजिमोटोरोलाका विक्री वितरण भएका लोकप्रिय उत्पादनहरू हुन् ति उत्पादनहरु नेपालमा मोविलिटी प्रा.लि.ले बिक्री बितरण गर्न लागेको छ । यहि २५ गते मोटोजि मोटोरोलाका नयाँ उत्पादनहरु सार्वजानिक गरिएको छ । मोटो इसेभेन प्लस आफ्नो वर्गमा अग्रणी ४८ एमपिएफ र १.७ भएको मुख्य क्यामरा जसमा नाइट भिजनमोड छ एउटा शक्तिशाली ५००० एमएएचको ब्याट्री र अन्य धेरै विशेषता भएका मोवाइल सार्वजानिक गरेको हो ।



दुबै उत्पादनहरू मोटोरोलाको आफ्नै विज्ञापन(रहित, ब्लोटवेयर रहित, नियर(स्टक एन्ड्रोइड् अनूभवका साथ आउछ । मंसिर २७ देखि मोटो जिनाइनप्ले र मोटो इ सेभेन प्लस दराजमा उपलब्ध हुनेछन् ।

 

मंसिर २५, २०७७ आफ्ना स्थापित जि र इ वर्गबाट दुईवटा नवीनतम र अत्यन्त लोकप्रिय विश्वव्यापी उत्पादनहरूका साथ मोटोरालाले नेपालमा पुनरागमनको घोषणा गरेको छ ।

मोटोरोलाको नेपालमा पुनरागमन आफ्नो राष्ट्रिय वितरक (कलमोबिलिटी प्रा.लि. को साथमा भएको छ, जसको एउटा रोचकर साझा इतिहास छ । सन् २००७ मा, कलमोबिलिटीले नेपाली बजारमा रकआर, रेजआर र सि सिरिजजस्ता यसका परम्परागतमोडलहरू ल्याएको थियो। नेपालमायीमोडलहरू अत्यन्तलोकप्रियथिए र बजारबाट बहिर्गमन नहुन्जेल मोटोरोलामोबाइलकाब«याण्डहरूमा नेपालमा अग्रणी ब«याण्डका रुपमा रहि रह्यो। मोटोरोला कल मोबिलिटीको समूहसँग सहकार्य गरेर यो आकर्षण पुनःसिर्जना गर्ने लक्ष्य लिएको बताइएको छ ।

विश्वव्यापी रुपमा नै मोटोरोलाका इ र जिवर्ग यसकादुईवटा अतिलोकप्रिय उत्पादनहरू हुन्, जसमा सन् २०१९ सम्ममा जिवर्गको विक्रीमात्र नै १० करोडभन्दा धेरै भएको छ । इ वर्गले ती ग्राहकलाई केन्द्रित गरेर आफ्नो वर्गमा विशेषतामा उत्तम भएको अझ नयाँ जीवन शैलीमा स्तरोन्नति गर्न खोज्दैछन् भने नयाँ उत्पादनहरु ‘सबैका लागि अधिकतम लाभ’को वाचा सहित आउछ जसले उपभोक्ताहरूको ठूलो जमातलाई समेटोस भनेर प्रिमियम विशेषताहरूको मोटो जिनाइनप्ले र इ सेभेन प्लस, दुबै आफ्ना ग्रहकमा पु¥याउने लक्ष्य राखेर काम गरेको नेपालको आधिकारिक बिक्रेता कल मोविलिटीले जानकारी दिएको छ ।

मोटो जि प्ले कार्य प्रदर्शन, क्यामरा, ब्याट्री र अन्य धेरै थोकमा एउटा शक्तिशाली फड्को मारेको छ भनि कम्पनीले जनाएको छ । सबैका माझ सामथर््य प्रवाह गर्ने गरि डिजाइन गरिएको नयाँमोटो जी उपकरणले आफूलाई चाहिने सबैथोक एउटा उत्पादनमा राखेर प्रयोगकर्ताको अनुभवलाई अर्को उचाईमा पु¥याउन सक्ने बनाईएको छ । पूर्ण रुपमा नयाँ मोटो जिनाइन प्लेको आफ्नो वर्गमा उत्कृष्ट समग्र अनुभव छ, एउटा अत्यन्त (चाडो काम गर्ने एमपिको प्राइमरी सेन्सर ट्रिपल क्यामरा प्रणाली एफ्र १.७ एपेर्चर भएको आफ्नो वर्गको अग«णी र २० वाटको टर्बोपावर टाइम चार्जिंग भएको एउटा शक्तिशाली ५०००० एमएएच ब्याट्री जुन दुईदिनसम्म टिक्छ र नियर(स्टक एन्ड्रोइड अनूभवकासाथ केवल
नेरु १९,९९०र (९जिनाइन प्लेका मानक विवरणहरू अलग्गै दिइएको कम्पनीले जनाएको छ)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend