जन आकाश
काठमाण्डौं । ग्लोबल आइएमई बैंकले दाङ्गको बबई गाउँपालिका–४ हापुरे र नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ शंकरदेवमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा संख्या २४३ पुगेको बैकले जनाएको छ ।
बैकले बिभिन्न क्षेत्रलाई समेटेर बिगतदेखि नै सेवा प्रदान गदै आईरहेको र हरेक क्षेत्रका ग्रहक र नागरिकहरुलाई सेवा पुगोस भन्ने हेतुले बैकले काम गरिरहेको बैकले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend