logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

लक्ष्मी बैंक लिमिटेडको बिसौं वार्षिकउत्सव सम्पन्न


  • जन आकाश
  • मंगलबार, पुष २८ २०७७

 



लक्ष्मी बैंकको २० सौ साधरणसभा सम्पन्न भएको छ । यहि २८ गते केन्द्रीय कार्यलया हात्तिसारमा भएको २० सौ साधरणसभा सम्पन्न भएको बैकले जानकारी दिएको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ का लागि संचालक समितिको प्रतिवेदन तथासोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट विश्वकरण जैन तथा स्वाती रुङ्गटालाई बैंकको सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको पनि उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend