logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कामना सेवा विकास बैंकको चौधौं वार्षिकउत्सव सम्पन्न


  • जन आकाश
  • बुधबार, पुष २९ २०७७

काठमाडौं । कामना सेवाविकास बैंक लिमिटेडको चौधौं वार्षिक साधारणसभा यहि २९गते काठमाडौंको बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको बैकले जानकारी दिएको छ ।



बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा बसेको साधारण सभामा बैंकका सञ्चालक चतुराखर अधिकारीले शेयरधनीहरु ल्गायत उपस्थित सबैलाई मन्तव्य मार्फत स्वागत गरेका थिए । अर्का सञ्चालक भिम प्रसाद तुलाचनले धन्यवाद ज्ञापन गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन कम्पनी सचिव हरि प्रसाद लम्सालले गरेका थिए ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा १ विस्तारित शाखा साथै ६६ वटा एटिम मार्फत सेवा दिदै आएको बैकले जानकारी दिदै आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend