जन आकाश
ज्योति वैकद्धारा ट्रफिकलाई सामग्री हस्तान्तरण
काठमाडौ बिहीबार आयोजित एर्क कार्यक्रम गरी ज्योति विकास बैंकको तर्फबाट बैंकका कोटेश्वर शाखाका शाखा प्रबन्धक किशन खड्काले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर रामकृष्ण देवकोटालाई विभिन्न ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गर्नु भएकोथियो गरेक हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend