logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कामना सेवा विकास बैंकको १३४ औ शाखा धनगढीमा 


  • जन आकाश
  • सोमबार, चैत्र १४ २०७८

 



काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका,वडा नं. ७ मोती चोकमा १३४ औ शाखा कार्यालय स्थापना गरी चैत्र १३ गतेदेखि कारोबार शुरु गरेको छ ।

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै आएको दावी बैकलेृ गर्ने गरेको छ । बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखा स्थपनाको क्रममा बताएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend