जन आकाश
काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का नव निर्वाचित अध्यक्ष गोविन्द लाल संघईले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेका छन् ।
बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम चैत्र २३ गते सपथ ख्वाएका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend