logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

सिभिल बैंकको ९९ औं एटियम पोखराको लेकसाईडमा


  • जन आकाश
  • आइतबार, असार १९ २०७९

 



कास्की । समृद्धिका लागिसिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटियम संचालनमा ल्याएको छ । उक्त एटियमको उद्घाटन बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेले गरेका छन् ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना,प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादूर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको थियो ।

हालसम्म रु. ९२ अर्वभन्दा वढी निक्षेप परिचालन गरी करीव रु. ८८ अर्व कर्जा लगानी गरीसकेकोे सिभिल बैंकको यसएटियम सहित एटिएम संख्या ९९ पुगेको बैकले उल्लेख गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend