logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मुत्तिनाथ बैक सम्मानित


  • जन आकाश
  • बुधबार, साउन ४ २०७९

 



काठमाडौ । WORLD CONFEDERATION OF BUSINESS- WORLDCOB द्वारा आयोजना गरिएको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वल्र्ड “द बिज अवार्ड २०२२”द्वारा विभिन्न ६ विघाहरु (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि)मा मुल्याङ्कन गरी उक्त संगठनबाट मुक्तिनाथ विकास बैंक लि.सम्मानित भएको छ ।

सो कार्यक्रमका आयोजनाकर्ता विश्वभरीका १३० वटा देशहरुका ३,५०० भन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ ।

मुक्तिनाथ विकास बैंकलाई सोहीक्रममा “Business Excellence Certificate द्वारा र यस बैंकमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई पनि”Business Excellence CertificateÆWORLDCOB ले सम्मानित गरेको हो ।

यस सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकहरुका लागि नविनतम सेवाहरु ल्याउन उत्साहित बनाएको बैकाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । बैंकले यस अघि युरोपियन माइक्रा ेफाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो भने“ग्लोबल एसएमई अवार्ड २०२१” SME Financier of The Year- Asia विधामापनि बैंक सम्मानित भएको थियो ।

मुक्तिनाथ विकास बैकलाई जनआकाश मिडियाको तर्फवाट पनि बधाई तथा शुभकामना ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend