जन आकाश
काठमाडौ । कुमारी बैंकले आफ्ना व्यक्तिगत खातावाल ग्रहकहरुलाई लक्षित गर्दै विभिन्न कुमारी धनवृद्धि मुद्दती योजनाहरु ल्याएको छ, जस अन्तर्गत निक्षेपकर्ताले आफूले जम्मा गरेको सावाँ रकमको २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा सम्म प्रतिफल (करकट्टी पश्चात पनि) प्राप्त गर्न सक्नेछन् ।
तोकिएको समयावधि सकिनु अघि रकम आवश्यक परेको खण्डमा खातावाल महानुभावहरुले बैंकको नियमानुसार मुद्दती निक्षेप कर्जा समेत लिन सक्नेछन् । भनि बैकले उल्लेख गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend