logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कामना सेवा र सिद्धार्थ बिज्नेस ग्रुप बीच सम्झौता


  • जन आकाश
  • सोमबार, साउन १६ २०७९

काठमाडौ । कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता सम्पन्न भएको छ । अब बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देशभर फैलिएका विभिन्न होटल, रिसोर्ट , रेस्टुरेन्ट तथा क्याफे हरुमा प्रदान गरिने उत्कृष्ट सेवा सुविधाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्ने छन्।



बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुबिधा सजिलै प्राप्त गर्न सकिने छन् । सम्झौताबाट ग्राहक महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको उल्लेख गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend