logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

प्रभु बैंक र ग्राण्ड साम्बाला बीच सम्झौता


  • जन आकाश
  • आइतबार, साउन २९ २०७९

 



काठमाडौ । २०७९ साउन २६ गतेका दिन प्रभु बैंक लिमिटेड र होटल ग्राण्ड साम्बाला प्रा. लि.मुक्तिनाथका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल ग्राण्ड साम्बाला प्रा. लि. का तर्फबाट प्रबन्ध निर्देशक नाम्ग्य वाङ्गदी गुरुङद्घारा हस्तरक्षर गरी ग्रहकहरुलाई सुविधा दिने सहमति गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend